एमाले देश र जनताको हितमा कहिल्यै काम गर्न सक्दैन, एमाले प्रवेश ठूलो भुल- कोमल ओली

काठमाडौं। नेकपा एमालेमा प्रवेश गरेकी चर्चित गायिका काेमल अाेलि पुन राप्रपा मा फर्केकी छिन । सम्मानजनक तरिकाले देशकाे हितमा काम गर्न एमालेले नसक्ने बताउदै अाेलिले भनिन, देश र जनताकाे हितमा काम गर्ने एक मात्र पार्टी राप्रपा हाे । एमालेमा प्रवेश गरेको ठूलो गल्ति भएको उहाको भनाइ छ ।

कमल थापाले अाेलिलाई महामन्त्रीकाे पदमा अफर गरेपछि काेमल अाेलि राप्रपा फर्केको बताईएकाे छ । अाफुलाई प्रदेश सांसाद बनाईए पनि राजिनामा माग्न एमालेमा शिर्ष नेताहरुबाट दबाब अाईरहेकाे गायिका तथा नेतृ अाेलिले बताइन ।
नयाँबाटो