आज छोरीको विवाहको दिनमा पिता दिपकले भावुक हुँदै यस्तो भने

फाल्गुन ११, काठमाडौं। आज चर्चित हास्यकलाकार दीपकराज गिरीकी छोरी मौषमी गिरीको शुशिल पण्डितसँग विवाह भएको छ ।

नुवाकोटको विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितका छोरा शुशिल पण्डितसँग मौसमीको गत माघ २४ गते इन्गेजमेन्ट भएको थियो ।

केहि वर्षअघि देखि प्रेम सम्बन्धमा रहेका यी दुई विवाह आज सम्पन्न भएको छ। साथै मौषमीका बाबु दिपकराजले उनीसँगको फोटो र एक भावुक स्टाटस सार्वजनिक गरेका छन्। स्टाटसमा दिपकले “हातका औलाहरू धेरै हुन्छन् र त्यसका नाम पनि भिन्न भिन्न छन्
मुटु एउटै हुन्छ र त्यसको नाम मुटु नै हो”
भनेर लेखेका छन्।

उनको स्टाटस जस्ताको तस्तै:

संबन्धित