दृष्टिबिहिन शिवराज विकले… सबैलाई रुवाउने भिडियो सार्वजनिक.. एकचोटी सबैले हेर्नुहोला

१४ बर्षिया शिवराज विकको पहिलो गीत सार्वजनिक भएको छ…
किन यति धेरै रुन्छ मान्छे बोलको उक्त गीतमा हरि लम्सालको सँगित छ भने भाग्य न्यौपानेको सब्द…
तात्तातो खबरले रेकर्ड गराएको उक्त गीत सबैको जिवन सँग मेल खाने छ..
उहि सल्यानका१४ बर्षिया भाईको गीत यस्तो छ हेर्नुहोस
मनपरे लाइक, कमेन्ट् , सेयर गरेर सारा नेपाली सम्म पुर्याउनुहोला।।।