जुना गुरुङको हेरुम हेरुम लाग्ने भिडियो..सबैले हेर्नुहोला

पछिल्लो समय गाउँ गाउँमा लुकेर रहेका प्रतिभाहरु मिडियामा आउने क्रम जारी छ..
यसै क्रममा तात्तातो खबरका भाग्य न्यौपानेले फेरु अर्को सम्भाबोकेको प्रतिभालाई मिडियामा ल्याएका छन।
लमजुङकि जुना गुरुङ जो सँगित क्षेत्रमा एउटा संभावना बोकेको नयाँ प्रतिभाको रूपमा लिन सकिन्छ…
एकचोटी सबैले उहाको प्रतिभालाई हेरौ..
मनपरे लाइक, कमेन्ट् , सेयर गरेर सारा नेपाली सम्म पुर्यानुहोला।