फेरै यस्तो महान काम गर्दै चन्द्रविर वलि,

चाउरी परेको गाला, खिइँदै गएको हड्डि, गलेको शरीर ,७४ बर्षको उमेर, २ किलोमिटर बाटो एक्लै खनेको सुन्दा अचम्म लाग्न सक्छ।मनमा कुनै पाप नबोकी बिसुद्व मानिसको सहजताका लागि एक्लै बाटो खन्ने ७४ बर्षिय चन्द्रविर वलि आजका हरेक युवाकालागि प्रेरणाका श्रोत हुन।घरका ९ सदस्य दृष्टिविहीन , बिहानै उठेर घरको काम सक्नु त पर्छनै त्यसपछी केही औजार बोकेर चन्द्रविर वलि बाटो खन्न जान्छ्न।हाम्रो युनिट उनको अन्तर्वार्ता लिन जाँद उनी बाटोमै भेटिए , originalkhabar हेर्नुहुने दर्शकलाई आज हामिले चन्द्रविर वलिले खनेको बाटोबाटै एउटा अन्तर्वार्ता प्रस्तुत गरेका छौँ, भिडियो अन्तिमसम्म हेरेर धेरैभन्दा धेरै लाइक कमेन्ट सेयर गर्दिनुहोला र यसतै फरक भिडियो हेर्नको लागि हाम्रो च्यानलाई Subscribe गर्नुहोला।