भाग्य न्यौपाने रुदै.. हेर्नुहोस यस्तो भिडियो सार्वजनिक

लुकेर रहेका प्रतिभाको खोजी गर्ने भाग्य न्यौपानेले नेपालगन्जमा यस्तो गायक भेटाए जस्को प्रतिभालाई काठमाडौ ल्याएर रेकर्ड सम्म गराए 14 बर्षको कलिलो उमेर तेइ माथी दृस्टीबिहिनी शिवराज बिकको जादुमय आवाजलाई भाग्य न्यौपानेले काठमाडौ ल्याए र यस्तो गीत रेकर्ड गराए .. किन यति धेरै रुन्छ मान्छे ।। नरुने त को नै हुन्छ मान्छे।। भाग्य न्यौपानेले लेखेको यो गीत आज YouTube मा सार्वजनिक भएको छ।। जसमा चर्चित संगीतकार हरि लम्सालको सँगित रहेको छ, भने जसमा युवराज वाईबा को निर्देशन छ ।। हेर्नुहोस यस्तो छ भिडियो