१३ बर्षदेखी ४ पाउ टेकेर हिँड्छ्न घनश्याम गिरि, एकचोटी हेर्नैपर्ने भिडियो

नमस्कार म गणेश भट्टराई, आज originalkhabar हेर्नुहुने दर्शकका लागि हामिले रोल्पा जिल्लामा गएर एउटा अन्तर्वार्ता तयार पारेका छौँ।५८ बर्षिया घनश्याम गिरिको २०६३ सालमा एउटा खुट्टा घुँडाभन्दा अलिक तल्तिरबाट काटियो। बस दुर्घटनामा परि घनस्याम गिरिले एउटा खुट्टामात्र गुमाएनन्न उनको मेरुदण्डमा पनि असर देखिएकाले अर्को खुट्टाले पनि काम गर्न छोड्यो।बिगत १३ बर्ष अघि देखि उनको शारीरिक संघर्ष सुरुभयो, आफ्नो शरिरको महत्वपूर्ण अंग गुमाउनुको पीडालाई चिर्दै अहिले घनश्याम गिरि खुशिसाथ आफ्नो जीवन बिताइरहेका छन, तिनै घनश्याम गिरिसंगको कुराकानी आजको एपिसोडमा।आजको अन्तर्वार्ताको भिडियो सम्पुर्ण दर्शकलाई एउटा प्रेरणा मिलोस भनेर हामिले बनाएका छौँ, भिडियोलाई अन्तिमसम्म हेरेर आफ्नो प्रतिकृया कमेन्टमा दिनुहोला र हौसला स्वरुप लाइक र सेयरपनि गर्दिनुहोला,