सेक्स टोय कहाँ पाउने ? कसरी प्रयोग गर्ने | Sex Toy in Pokhara Nepal |एकचोटी सबैले हेर्नुहोला

सेक्स टोय कहाँ पाउने ? कसरी प्रयोग गर्ने | Sex Toy in Pokhara Nepal |एकचोटी सबैले हेर्नुहोला

अझैपनी नेपालमा सेक्सलाइ एउटा छुट्टै किसिमले हेरिने गरिन्छ।लुकेर मात्रै यस्को बारेमा हामी कुरा गर्छौँ।अझ नेपालमा यस्को कुरा गर्नु वा सार्वजनिक रुपमा बोल्नु एउटा सामजिक मान मर्यादाको बिपरित हुन जान्छ तर वास्तवमा यो कुनै लुकाउनु पर्ने कुरा होइन,यो एउटा अधारभुत आवश्यकता हो जुन प्राकृतिक हुन्छ।यसबाट आन्नद प्राप्त हुनुको साथै यो आवश्यकता पनि संसार चलाउनका लागि।नेपालमा सेक्सको बारेमा मात्रै नभएर यस सम्बन्धित सामाग्रीलाई हेर्ने दृश्टिकोण फरक छ।सेक्स रिलेटेड केही सामाग्री जस्तो कि कन्डम किन्न जानू त पर जाओस शब्द बोल्न पनि हिच्किचाउने प्रवृती छ।खाने मुखलाइ जुँगाले छेक्दैन भनेजस्तै पोखरामा सेक्स रिलेटेड सामाग्री को व्यपार सुरु भएको छ।त्यहाँ अन्तरास्ट्रिय स्तरका Sex Toys हरु पाहिन्छ र नयाँ ब्रान्डेड कन्डमहरु बिक्री गरिन्छ।हेर्नुहोस उक्त पसलका संस्थापक सँग गरिएको कुराकानी: