मेसिको अर्को चमत्कार अर्जेन्टिना वल्डकप खेल्न पाउने>>>> पुरा पढ्दै सेयर गर्दैजानुहोला

अर्जेन्टिना र उसको विश्वकै उत्कृष्ट खेलाडी लियोनल मेसी अर्को वर्ष रुसमा हुने विश्वकपमा अनुपस्थिति हुने डर मंगलबार समाप्त भएको छ । मेसीको उत्कृष्ट प्रदर्शनसँगै अर्जेन्टिनाले इक्वेडरलाई ३–१ ले हरायो र विश्वकपको अन्तिम चरणका लागि स्वत: प्रवेश पायो ।