मलेसियामा एक नेपाली युवाको मृत्यु…कमेन्टमा RIP लेख्दै सेयर गर्दैजानुहोला

यामराज बिष्ट
मलेसिया
रोजगारीको सिलसिलामा करिब एघार महिना अगाडी मलेसिया पुगेका सिन्धुलीका नारायण बहादुर मगरकाे अाईतबार निधन भएको छ।

सिन्धुली खाङ्साङ् ठुलीवनका नारायण मगर राति एघार बजे तिर साथीहरू संग फाेनमा कुरा गरेर खाना खाएर सुतेका उनी बिहान आफ्नै कोठामा एकासी बेहाेस हुदा उनको निधन भएको हाे ।

उनी मलेसियाको सेलेङ्गर स्थित रहेको दैकिन कम्पनीमा विगत ११ महिनादेखि कामगर्दै आएका मगर खाना खाएर सुतेका उनी अाईतबार विहान साढे पाँच बजेतिर उनी एकासी बेहाेस अवस्थामा देखेपछि उनका साथीहरूले एम्बुलेन्स बाेलाउंदा बाेलाउदै उनको एक्कासि निधन भएको थियोे ।

पैसा कमाउने उदेश्यले एघार महिना पहिला मलेसियाको सेलेङ्गर आयका उनी सुरुसुरुमा अायकाे दुई महिना कमाई ठिक ठिकै भए पनि तर कम्पनी अायकाे दुई महिना पछि कम्पनी भनेजस्तो नचले पछि अायकाे ऋण तिर्न उनलाई गाह्राे भएको थियोे।कम्पनीमा भनेजस्तो कमाई नभए पछि स्वदेश गएर केही गर्ने पलान बनायका मगरकाे सपना केवल सपना समित भयो।उनकाे ह्रदयघात् काे कारणले ज्यान गएको हुन सक्ने उनका साथीहरुले जानकारी दिएका छन्।

उनको सब सुङ्गाइ बुलो हस्पिटलमा पोस्मार्टन्को राखिएको र शब नेपाल पठाउनकाे लागि कम्पनीले तयारी गरिरहेको उनका साथी फडिन्द्र मगर र बुद्ध तामाङले जानकारी दिएका छन्।

गोर्खाली खबर बाट साभार