मलेसियाबिरुद्ध नेपालको ८ विकेटको जित.. सक्दो सेयर गर्दैजानुहोला

विराटनगर, कात्तिक २८
मलेसियाबिरुद्ध नेपालको ८ विकेटको जित
मलेसियामा जारी एसिसी यु–१९ एसिया कपअन्तर्गतको तेस्रो खेलमा नेपालले आयोजक मलेसियामाथि रवाफिलो जित निकालेको छ ।
भर्खरै सम्पन्न खेलमा नेपालले मलेसियालाई ८ विकेटले स्तब्ध पारेको हो ।
तात्तातो खबरमा बिज्ञापन दिनु परेमा ९८२४९७७५२३ मा सम्पर्क गर्नुहोला।।