बालकोटमा बाम गठबन्धन र लोकतान्त्रीक गठबन्धन बीच झडप प्रहरीलाई मिलाउन हम्मे हम्मे भिडियो सहित |

देशको राजधानी स्थित बालकोट भक्तपुरमा नेपालि कांग्रेस र बाम गथाबन्धन्बिच कार्यकर्ता झडप हुदा माहोल भयवित बनेको छ, बिहान करिब १२ बजेतिर बालकोट मतदान केन्द्रको नजिकै कार्यकर्ताहरुले एक अर्कालाई भनाभन गर्दा गर्दै माहोल बिग्रीएपछी हातपाई सुरु भएको हो,

उक्त झडप रोक्नको लागि प्रहरिआई करिब १० देखि १५ मिनेट समय लागेको प्रताक्श्यदर्सिको भनाई छ,देशभरिनै झडपको खबरहरु आईरहदा राजधानीमै यस्तो अबस्था भएपछी सुरक्षा निकायमाथि दबाब बढेको महसुस भैरहेको प्रहरीहरु बताउछन|