पुर्बेली युवाहरुको नयाँ …नहासेरो भो.. हेर्नुहोस पुरा

आइन्द्र लिम्बु र समीर सुबेदीको लेखन/निर्देशनमा “नहासेर भो!!!”नामक हास्य टेलिशृन्खला बिहीवार राती 8:45 बजे जनता टेलिभिजनमा प्रसारण हुनेछ साथै युटुब च्यानल Ramsar media बाट पनि हेर्न सक्नु हुनेछ ।निर्माता :मधु ढकाल,निर्माण सल्लाहकार:बद्री सुबेदी
मेरि बास्सै बाट चर्चामा रहेकी हरिशा बानियाँ ( भुनिया ) पनि मुख्य भुमिका मा देख्न सकिन्छ
लेखन सहयोगी तथा सह निर्देशन:आशिष् ठकुरि /सुजन ढकाल, ब्यबस्थापन :गणेश भट्टराई, क्यामरा :प्रवेश पोखरेल, मेकअप:पासा, साथै अन्य सहयोगी हातहरु…