६१ अाैँ बार डे का अबसरमा ने.बा.एे. द्वारा फुटबल अायाेजना

अत्यन्त जरूरी सूचना ।।।

६१ अाैँ बार डे का अबसरमा ने.बा.एे. द्वारा अायाेजना हुन लागेकाे उपत्यकाब्यापी फुटबल प्रतियाेगिताकाे सम्बन्धमा
अाज उच्च बार पाटनमा बसेकाे बैठक र ने.बा.ए.मा बसेकाे सँयुक्त बैठकले निम्न समय,मिति र स्थानमा फुटबल खेल हुने निर्णय गरेकाेले यहाँहरूकाे उपस्थिति अनिबार्यता रूपमा भइ यस बारकाे खेलकुद समितिकाे गरिमा बढाइदिनु हुन अनुराेध गरिन्छ साथै सहकार्य,फेयर प्ले र जीत हासिल गर्नुहुनेछ भन्ने समेत अग्रीम बधाइ तथा शुभकामना ।

स्थानः एन्फा ग्राउण्ड,सातदाेबाटाे
मिति ः २०७४ पाैष ५ गते बुधबार १ बजे ,प्राक्टिस खेल ।
२०७४ पाैष ६ गते बिहिबार १० बजे प्रतियाेगित र फाइन खेल पनि।
२०७४ पाैष ७ गते शुक्रबार पुरस्कार बितरण (गत खेलकाे पनि)

टाइसीट (नकअाउट)
प्रथम खेल ः उच्च बार बिरूद्द सर्बाेच्च बार
दाश्राे खेल ः ललितपुर बिरूद्द काठमाण्डाैँ
तेश्राे खेल ः बिजेता दुइ टीम (फाइनल)
चाैथाे खेल ः महिला फुटबल दुइ समुह
(नाेट ः राताे र निलाे जर्सी अनिबार्य साथै दाेश्राे पल्ट पनि प्रथम शिल्ड हासिल गराउनकाेलागि समान्य शारिरिक ब्यायम र मानसिक तन्दुरूस्तीकाे तयारी थाल्नु हुन अनुराेध गर्द्छु)

प्रबेश शुल्क निःशुल्क रहेकाे सहर्ष जानकारी गराउँदछाैँ ।”
धन्यबाद ।


श्याम राेक्का
(क्याप्टेन)
सदस्य सचिब
खेलकुद तथा अतिरिक्त कृयाकलाप समिति
उच्च बार पाटन