सामाजिक संजालमा नया नमुना प्रस्तुत यो जोडीबाट भाइरल बन्दै(भिडियोसहित)

सामाजिक संजालमा आएर अनौठा भिडियो बनाउनेको आजभोली कमि छैन.आफ्नो गोप्य सम्बन्ध देखी लिएर एक आपसमा मात्र सेयर गरिने कार्यहरु खुलेआम करोडौलाइ देखाउने गरी भिडियो अपलोड गर्नेहरुको उद्धेश्य के हो भन्ने कुरा चाही अझै पनि सस्पेन्स नै मानौ.सायद चर्चित हुनका लागी नै यस्ता भिडियो अपलोड गर्छन होला जुनको केही अस्तित्व र मतलब राख्न चाहन्नन् दर्शकहरुले.कुनै नाट्यक्रममा खिचिएको दृश्य भएको भए मनोरंजनको रुपमा दर्शकले हेर्न पनि रुचाउथे होलान् तर आफ्नै गोप्य सम्बन्ध यसरी सामाजिक संजालमा लिलाम गर्नेलाइ कसले स्याबासी दिन्छ होला र?

यस्तै तरिकाको भिडियो अपलोड भएको छ एक जोडीको.नाम र पहिचान खुलाएका छैनन् तर आफ्नो गोप्य सम्बन्ध यसरी सबैमाझ देखाई चर्चित हुन खोज्दै छन् एक जोडी.एक अर्काको ओठको स्पर्श गर्ने देखी लिएर चुम्बन सम्म खुलेआम सेयर गर्दै अश्लिलताको भागेदार बनेको भन्दै कमेन्ट सम्म गरेका छन् दर्शकहरुले.सायद गहिरो प्रेममा फसेका अथवा विवाहित जोडी पनि हुन सक्छन तर यसरी खुलेआम चर्तिकला देखाएको चाही सभ्य नागरिकले सायदै नस्विकार्लान.एक झलक हेरौ भिडियोमा: