यो बर्षकै प्रतीक्षामा हरेको लिलि बिलिको गीत आज सार्वजनिक हुदै

तात्तातो खबर काठमाडौ,
बर्षकै प्रतिक्षित चलचित्र लिलिबिलीको गित रिलिज हुने भएको छ।यो चलचित्र प्रतिक्षित बन्नुको कारण यसको अधिकांश छायांकन युरोप भएको छ।त्यस्तै प्रेम गित-२ पछाडी प्रदिप खड्काको बढ्दो क्रेज पनि चलचित्र प्रतिक्षित बन्नुको कारण हो।

आज रिलिज हुने गितको छायांकन पनि स्कटल्याण्डमा छायांकन भएको हो।दर्जनौँ चलचित्रमा ब्याक ग्राउन्ड स्कोर दिएर अत्याधिक चर्चा कमाएका एलिस कार्किले संगित भरेको उक्त गितको शब्द राजेश कुमार श्रेष्ठ को हो।
त्यस्तै स्वर दिएकी छ्न अहिलेकि चर्चित गायिका मेलिना राइ र नेपाल आइडलबाट चर्चा कमाएका प्रताप दासले