नमस्कार म भाग्य न्यौपाने
आज यस्तो फरक प्रतिभालाई तात्तातो खबरमा हामिले लिएर आएका छौं
जुन भिडियो हेर्दा जो कोहि अचम्म पर्नु हुनेछ
।यी युवा हुन बिजय शाही उमेर 19 बर्ष घर कालिकोट ।।।
यी भाइ संसारकै धेरौ सम्झिन सक्ने क्षमता भएको भाइ हुन
आज म यी भाईलाई 11 सय पेजको एउटा किताब दिनेछु जुन किताब बिजय साहीले 10 मिनेटमा पढेर मात्रै होइन सबै कण्ठ नै पर्नेछन र जिवन भरी बिर्सन नसक्ने दाबी नि गरेका छन जुन सबै कुरा मैले Tattato Khabar Youtube मा लिएर आएको छु एकचोटी सबैले हेर्दिनुहोला।।
हाम्रो देशका यी गहना भाईलाई अझै माथी पुर्याउन यो खबर सक्दो सेयर गर्दिनुहोला।। ( भाग्य न्यौपाने )
पूरा भिडियो हेर्नुहोस