सुदूरपश्चिमका क्याम्पसको स्तरोन्नति गर्ने, यी हुन् छनौटमा परेका ९ क्याम्पस

प्रकाशित मिति : September 3, 2020


काठमाडौं । सुदूरपश्चिमका नौ वटा क्याम्पसलाई स्तरोन्नति गर्ने सुदूरपरिश्चम सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले ‘नमुना क्याम्पस तथा व्यवस्थापन सम्बन्धी निर्देशिका, २०७७’ तयार गरि प्रदेशका नौ जिल्लाका एक एक गरि नौवटा क्याम्पसलाई स्तरोन्नति गर्ने मन्त्रालयले बताएको हो ।

सुदूरपश्चिम प्रदेशमा उच्च शिक्षाको गुणस्तरमा सुधार ल्याउने उद्देश्यले प्रत्येक जिल्लाका कम्तीमा पनि एउटा क्याम्पसलाई नमुना क्याम्पसको रूपमा स्तरोन्नति गर्न लागिएको हो ।

मन्त्रालयले कैलालीको घोडाघोडी, कञ्चनपुरको महाकाली, डोटीको केदारज्योति कुञ्ज, डडेलधुराको त्रिवेणी, बैतडीको जगन्नाथ, दार्चुलाको दार्चुला, बझाङको सुनकुडा, बाजुराको बाजुरा र अछामको अछाम बहुमुखी क्याम्पसलाई नमुना क्याम्पसका रूपमा स्तरोन्नति गर्न छनोट गरेको हो ।

जिल्लामा सञ्चालित क्याम्पसमध्ये कम्तीमा पनि एउटा क्याम्पसलाई नमुना क्याम्पसको रूपमा स्तरोन्नति गर्नका लागि विश्वविद्यालय आयोगले बनाएको मापदण्ड, तोकिएका ५८ वटा विभिन्न सूचकहरू र क्याम्पसले भरेको स्वमूल्याङ्कन फारामका आधारमा क्याम्पसहरू छनोट गरिएको मन्त्रालयको उच्च शिक्षा शाखाका अधिकृत जयदेव महराले बताए ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट