बुहारीलाई बन्चरो प्रहार गरेर हत्या गरेको आरोपमा जेठाजु पक्राउ

प्रकाशित मिति : September 3, 2020


काठमाडौं । जेठाजुले बुहारीमाथि बन्चरो प्रहार गर्दा काभ्रेमा बुहारीको ज्यान गएको छ । काभ्रे नमोबुद्ध नगरपालिका–८ की ४३ वर्षीर्यथ सुदर्शन अधिकारीले बन्चरो प्रहार गरी बुहारीको हत्या गरेको अभियोगमा बिहीबार उनी पक्राउ परेका छन ।

अधिकारीले घरयासी विवादमा बुहारी ३५ वर्षिय रन्जना तिमलसिनमलाई बन्चरो प्रहार गर्दा उनको घटनास्थलमै मुत्यु भएको प्रहरीले जनाएको छ ।

अधिकारीलाई पक्राउ गरेर प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट