नुवाकोट । नुवाकोटको लिखु गाउँपालीकामा भतिजीलाई बतात्कार गर्न खोजेको आरोपमा काका पक्राउ परेका छन ।
लिखु गाउँपालीका वडा नं ५ की बालीकालाई भदौ १४ गते लुगा धोइरहेको ठाउँमा गई बलात्कार गर्न खोज्ने आफनै काका पक्राउ परेका हुन ।
नुवाकोटको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेश थापाका अनुुुसार आरोपितलाई पक्राउ गरी घटनाको थप अनुषन्धान अघि बढाइएको छ ।
पिडित पक्षले भदौ १५ गते जबर्जस्ती करण उद्योगमा कारवाहीको माग गर्दै उजुरी दर्ता गरेका छन ।