कोरोना बीमामा झेल सुरु, फेक दावी आएको भन्दै बीमा समितिको ‘एक्सन’

प्रकाशित मिति : September 4, 2020


काठमाडौं । कोरोना बीमामा नक्कली दावी परेको भन्दै बीमा समितिले एक्सन सुरु गरेको छ । समितिले बीमा कम्पनीहरुबाट नक्कली दावी परेको भन्दै गुनासो आएपछि समितिले एक्सन लिएको हो ।

बीमा समितिले कोरोना बीमामा नक्कली दावीको गुनासो आएपछि बिमा समितिले एक्सन सुरु गरेको छ । बीमा समितिले विहिबार एक निर्देशन जारी गर्दै नेपाल सरकार अन्र्तगत रहेका अस्पतालहरुबाट आएको पोजेटिभ पिसिआर रिपोर्टलाई मात्रै मान्यता दिने जनाएको छ ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले कम्पनीहरुले नक्कली दावी परेको भन्दै छानविनको माग गरेपछि समितिले यस्तो निर्देशन दिएको हो । समितिले निजी अस्पतालहरुबाट आर्थिक चलखेल गरी नक्कली पिसिआर रिर्पोट पेश गरेर बीमा रकम दावी गरेकाले यस्तो निर्देशन दिएको हो ।

अव सबै निर्जिवन बीमा कम्पनीहरुले निजी अस्पताल क्लिनिकको रिपोर्टको आधारमा दावी दिनु पर्ने छैन । हाल कोरोना बीमामा धेरै नक्कली दावी परेको कम्पनीहरुको दावी छ । नेपाल सरकार अन्र्तगत रहेका मान्यताप्राप्त अस्पतालले दिएको आधिकारीक पिसिआर रिर्पोटलाई मात्रै मान्याता दिने बीमा समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट