कर्फ्युका विच सुनसान मछिन्द्रनाथको रथ (तस्विरसहित)

प्रकाशित मिति : September 4, 2020


काठमाडौं । अहिले ललितपुर क्षेत्र पुरै सुनसान छ । कोरोना भाइरसको कारण स्थानिय प्रशासनले लगाएको निषेधाज्ञाको कारण रातो मछिन्द्रनाथको जात्रा स्थागित गरेको थियो । तर बिहीबार एकाएक स्थानिय गुठीका कर्मचारी लगायतले रथ ताने । स्थानीयले रथ तानेपछि भएको भिड हटाउन खोज्दा प्रहरी र स्थानियविच झडपनै भयो ।

झडपलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको थियो । विहिबार भएको झडपपछी स्थानिय प्रशासनले ललितपुरमा कर्फ्यू लगाएको छ । बुंगमतिमा क्षमा पूजा गरेर रातो मछिन्द्रनाथको क्षमा पूजा गर्न स्थानिय प्रशासनले केही सिमित व्यक्तिलाइ मात्रै पास दिएको छ ।

स्थितिलाई साम्य पार्न विभिन्न जातीय संगठन, गुठी संस्थान, जिल्ला प्रशासन कार्यालयलगायतका प्रतिनिधिको बैठकले गरेको निर्णयअनुसार छोटो विधिबाट रथ यात्रा गर्न शुक्रबार क्षमापूजा गरिएको हो ।

शुक्रबार यस्तो देखिएको छ उक्त क्षेत्रको अवस्था

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट