अर्थ मन्त्रालयमा पुगेर खतिवडाले कर्मचारीलाई भने ‘‘अधुरा काम पुरा गर्नु’, आजै राजिनामा दिने

प्रकाशित मिति : September 4, 2020


काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आज अर्थमन्त्रालयमा पुगेर सबै कर्मचारीलाई धन्यावाद दिएका छन । खतिवडाले शुक्रबार अर्थ मन्त्रालयमा पुगेर सचिव शिशिर ढुङ्गाना, सहसचिवहरुलगायत विभिागीय कर्मचारीहरुलाई आफुलाई सहयोग गरेकोमा धन्यावाद दिएका छन ।

अर्थमन्त्रीका स्वकिय तुलशि मैनालीका अनुसार शुक्रबार ३ बजे मन्त्रालयमा सानो अनौपचाकि भेला गरी मन्त्री खतिवडाले आफ्नो कार्यकालमा सहयोग पुर्याएको भन्दै सबै कर्मचारीलाई धन्यवाद दिँदै आफुले अघि सारेका योजना पुरा गर्न निर्देशन दिए ।

विहिबारको पार्टी स्थायी कमिटिले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा दस्यमा सिफारिस गर्ने निर्णय गरेसंगै खतिवडा पदमुक्त हुने भएका छन । खतिवडाले अर्थ मन्त्रालय र संचार मन्त्रालयमा कर्मचारीलाई धन्यवाद दिएर प्रधानमन्त्रीलाई भेटी आजै राजिनामा दिने कार्यक्रम रहेको मन्त्रीका स्वकिए मैनालीले बताए ।

खतिवडा अर्थमन्त्रीबाट हटेसंगै प्रधानमन्त्रीको प्रमुख सल्लाहाकार बन्ने चर्चा छ । आज बसेको मन्त्रीपरिषद बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट