सरकारले तोक्यो वीर अस्पताललाई पूर्ण कोभिड अस्पताल

प्रकाशित मिति : September 6, 2020


काठमाडौं । नेपालको सबैभन्दा पुरानो बीर अस्पतालनलाई कोरोना अस्पतालका रुपमा घोषणा गरेको छ । कोरोना भाईरस संक्रमणको दर दैनिक बृद्धि भएसंगैं बीर अस्पताललाई कोरोना अस्पताल घोषित गरिएको हो । बीर अस्पतालमा भईरहेका नियमित सेवालाई राष्ट्रिय ट्रमा सेण्टरबाट गर्ने निर्णय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमार्फत प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

त्यस्तै विभिन्न शिक्षण संस्थाहरुमा स्वास्थ्यका विभिन्न विधाहरुमा अध्ययनरत विद्यार्थिहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा स्वास्थ्य सेवा विभागले आवश्यकता अनुसार स्वयंम सेवकका रुपमा कोभिड १९ का विषय रोगथाम गर्नका लागि खटाउन सम्झौता गरि कार्य गरि गराउन निर्णय भएको गौतमले बताए ।

त्यस्तै त्रीवि शिक्षण अस्पताल र धुलीखेल लगायतका अस्पताललाई ६० बेडको आईसीयू सञ्चालनको लागि अर्थ मन्त्रालयले बजेट निकासा गरेको प्रवक्ता गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट