निजी क्षेत्रलाई ओलीको रातो कार्पेट, अर्थ मन्त्रालय सम्हाल्ने वित्तिकै सुझावका लागी बोलाइए व्यापारी

प्रकाशित मिति : September 6, 2020


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अहिले बालुवाटारबाट बाहिर निष्केका छैनन् । कोरोनाको महामारी सुरु भएपछि सिमित मन्त्री र सचिवालयलाई मात्रै भेट गरेका प्रधानमन्त्री ओलीले अर्थ मन्त्रालय सम्हालेकै दिन सुझावको लागी व्यापारीहरुललाई बोलाएका छन ।

अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेकै दिन प्रधानमन्त्रीले व्यापारीहरुलाई बालुवाटारमा रातो कार्पेट ओछ्याइएको छ । अर्थ मन्त्रीले बेवास्था गर्ने गरेका उद्योगी व्यापारीलाई प्रधानमन्त्रीले अर्पझट बोलाउनुले अर्थपुर्ण रुपमा हेरिएको छ । प्रधानमन्त्रीले आइतबार व्यापारीलाई बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले बताएका छन ।

शुक्रबार अर्थमन्त्री डा. युवराज खतिवडाले राजिनामा दिएपछि प्रधानमन्त्री ओलीले अर्थ मन्त्रालयकोसमेत जिम्मेवारी सम्हाल्दै आएका छन । ओलीले अर्थ मन्त्रालय सम्हाल्ने वित्तिकै व्यापारीका इस्यु संबोधन गर्न प्रमले चासो राख्नुभएको सिएनआइका एक पदाधीकारीले बताए ।

प्रधानमन्त्री निवासबाट नेपाल उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कर्मस र नेपाल उद्योग परिसंघका ३÷३ जना पदाधीकारीलाई बलावट भएको चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले बताए । श्रेष्ठले भने ‘किन बलाइएइको हो थाहा छैन ।’

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट