५ भारतीयलाई चिनियाँ सैनिकले अपहरण गरेको आरोप

प्रकाशित मिति : September 7, 2020


काठमाडौं । भारतले आफ्ना नागरिकको अपहरण गरेको चिनलाई आरोप लगाएको छ । गत साता चिनियाँ फौजले ५ जना भारतिय सर्वसाधारणलाई अपहरण गरेको विषयलाई लिएर अहिले दिल्ली र बेइजिंगबिच तनाव बढिरहेको छ । यसबारे पहिलो पटक ५ सेप्टेम्वरमा अरुणाचल प्रदेश राज्यका एकजना बिधायकले ट्विटर मार्फत आरोप लगाएका हुन् ।

एकजना भारतिय क्याविनेट मन्त्रीले यसबारे चिनिया सेनालाई हटलाइन सन्देश पठाइ सकेको जानकारी दिएका छन् । चिनिया पक्षले यसबारे अझै सम्म कुनै प्रतिक्रिया व्यक्त गरेको छैन । तर अवश्य पनि यस विषयले दुई मुलुकबिच तनाव चर्काउने संभावना धेरै देखिएको छ । राज्य विधायक तापिर गाओले ति सर्वसाधारण ३ सेप्टेम्वरको दिन सिमा क्षेत्रबाट अपहरित भएको उल्लेखे गरेका छन् । तर उनले यस् विषयमा विस्तृत विवरण सार्वजनिक गरेको छैन ।

यसैगरी क्याविनेट मन्त्री किरेण रिज्जुले भारतिय फौजले आफ्ना चिनिया समकक्षीको जवाफ कुरेर बसेको बताएका छन् । यसअघि भारतले गत अगष्टको लद्धाख भिडिन्त चिनिया फौजले सिमानामा निहुँ खोजेको कारण शुरु भएके आरोप लागएको थियो । चीनले सो आरोप अस्विकार गरेको थियो । लद्धाख भिडन्तमा २० जना भारसितय सैनिकको ज्यान गएको थियो भने चीनले हताहतीको सुचना गोप्यै राखेको थियो ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट