मुक्तिनाथ विकास बैंकले आफना ग्राहकहरुलाई स्वास्थ्य सेवामा छुट दिने

प्रकाशित मिति : September 8, 2020


काठमाडौं । मुक्तिनाथविकास बैंकले आफ्ना भिषा डेविट कार्ड वाहक तथा मोवाईल बैंकिङ्ग प्रयोगकर्ता ग्राहकहरुलाई डिजिटल माध्यमबाट कारोबार गर्न प्रोत्साहनगर्दै काठमाडौंमा रहेका स्वास्थ्य संग सम्बन्धित विभिन्न संस्थाहरुसंग विशेष छुट प्रदानगर्ने गरी सम्झौता गरेको छ ।

बसुन्धारामा रहेको काठमाडौँ नेचुरोपेथी अस्पताल,लाजिम्पाटमा रहेको भिजनकन्सर्न, अनामनगरमा रहेको डाक्टर अन कल, लाजिम्पाटमा रहेको सुरिया हेल्थकियर र कमलपोखरीमा रहेको सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेटोरीसंग सम्झौता भएको छ ।

अब बैंकका ग्राहकहरुलाई काठमाडौं नेचुरोपेथी अस्पतालकोे सम्पूर्ण उपचारमा १० प्रतिशत, भर्ना भएर बस्ने बिरामीकालागि शैयामा १० प्रतिशत, चिकित्सक परामर्श शुल्कमा १५ प्रतिशत र स्पा सम्बन्धी सम्पूर्ण सेवामा १० प्रतिशत छुटको व्यवस्था पाउने छन ।

त्यसै गरी, लाजिम्पाट, चाबहिल र बौद्धमा रहेको भिजनकन्सर्नकाविभिन्न सेवा जस्तै, लोकल अप्टिकल सामानमा २५ प्रतिशत, कन्ट्याक्ट लेन्समा १० प्रतिशत र ब्रान्डेड अप्टिकल सामानमा ५ प्रतिशत छुटको व्यवस्थागरिएको छ ।

त्यसैगरी, काठमाडौेंअनामनगरमा रहेको डाक्टर अन कलको विभिन्नसेवालिदा २० प्रतिशतसम्मको छुटको व्यवस्थागरिएको छ ।
यस सेवाअन्तर्गत स्वास्थ्य सम्बन्धी सेवाजस्तै डाक्टर परामर्श, फिजियोथेरापी, नर्सिङ्ग कियर, औषधी डेलिभरी र अन्यल्याबोरेटोरी सेवा घरबाटै लिन सकिनेछ ।

त्यसै गरी, काठमाडौं लाजिम्पाटमा रहेको सुरिया हेल्थकियरमापनिविभिन्नडायग्नोस्टिक सम्बन्धीसेवामा १० प्रतिशत छुट रअहिले विषम परिस्थीतिलाई लक्षित गरी पिसआर परिक्षणमा रु४०० को विशेषछुटको व्यवस्था भएको छ ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट