कोरोना फैलिएपछि घरमै रोजगारी दिदैँ

प्रकाशित मिति : September 8, 2020


काठमाडौं । कोरोना भाईरसले गर्दा बेरोजारी बढिरहेका बेला दाङको सीसहनियाका युवाहरूले घरमै रोजगारीका अवसर सृजना गर्न थालेका छन् ।

राप्ती गाउँपालिकाका अधिका.श मानिस कृषि पेशामा आवद्ध भएकाले जमिन भाडामा लिएर खेती गर्दै आएका छन् । उनीहरु आफूसँग रहेको जग्गाजमिन सदुपयोग गर्दै र अपुग जमिन भाडामा लिएर तरकारी, फलफूल खेतीदेखि पशुपंक्षी, माछा, माहुरी पालनसम्ममा कृषकहरू आकर्षित भएका छन् । महामारी फैलिएपछि विदेशबाट स्वदेश फर्किएका युवाहरू अहिले गाउँघरमै कृषि पेशामा नमूना काम गर्न कस्सिएका छन् ।

भारतबाट फर्किएका खेमराज खड्काले छोट्की सीसहनिया कुखुरापालन, कतारबाट फर्किएका अनिल चौधरीले घर निर्माणसम्बन्धी परामर्श तथा निर्माण एजेन्सी, सूर्यनारायण चौधरीले बाख्रा पालन सुरु, तुला गिरीले मसुरियामा हार्डवेयर पसल खोलेर उनीहरुले रोजागारी दिईरहेका छन् । उनीहरु आफूले खोलेको उद्योग तथा व्यवसायबाट अरुलाई पनि रोजगारी दिँदै आएका छन् । कोरोना महामारीको समयमा उनीहरुले रोजगारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट