काठमाडौं । राजधानी काठमाडौंमा कोरोनाको संक्रमित बढ्दै गएपछि स्थानिय प्रशासनले यही भाद्र ४ गतेदेखी निषेधाज्ञा जारी गरेको थियो । ३ सातादेखी जारी निषेधाज्ञा भोलिदेखी नयाँ मोड लिनेछ ।

काठमाडौं उपत्यकामा कोरोनाको संक्रमित बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयहरुले आफ्नो क्षेत्रमा निषेधाज्ञा जारी गरेका थिए ।

निषेधाज्ञाको २१ औं दिन उपत्यकामा नाममात्रैको जस्तो देखिएको छ । अधिकांस सवारी गुडेका छन भने प्रशासनले केही खुकुलो बनाएको छ ।


(हेर्नुहोस् तस्विर र भिडियोमा आजको राजधनीको अवस्था ।)