भाग्य न्यौपाने मोरङ पुगेपछी बहिनीले रुदै सबै कुरा सुनाएकी छिन् । निकै गरिबिमा रहेको परिवारमा एउटा कात्रो किन्न सक्ने अवस्था पनि थिएन। रुकुम-जाजरकोट कान्ड सेलाउन नपाउदै मोरङमा त्यो भन्दा डरलाग्दो अनि निकै कहालीलाग्दो घटना मोरङमा घटेको छ । छोराले आफ्नै आमालाई इटाले हानेर ज्यान लिएका र छोराले पनि आफ्नै घाटिमा चक्कुले रेटेर ज्यान फालेका छन्। जिवनमा कहिल्यै कल्पना सम्म पनि गर्न नसकिने, सुन्नै नसकिने यस्तो घटना सायद नेपालमा पहिलो हुन सक्छ ।

सन्सार छाडेकी ती बुढी आमाकी छोरीले रुदै यस्तोसम्म सुनाउदा भाग्य पनि निकै भावुक बनेका छन् । त्यहाँको सुरुदेखिका सम्पुर्ण भिडियोहरु youtube “Social News Nepal” र “Tattato khabar” मा हेर्न सक्नुहुन्छ । मोरङको एउटा लिम्बू परिवार जहाँ घरमा आमाछोरा मात्र बस्ने गर्थे । आफैले ९/९ महिना कोखमा राखेर जन्म दिएको छोराले आफै लाई मार्छ भन्ने कसलाई थाहा…. आफ्नै घरमा खाना पकाएर आमा छोरा खाना खान बसेको बेलामा बिहान इटाले टाउकोमा छोराले प्रहार गरेपछि आमाको घटना स्थलमा नै निधन भएको थियोे ।

घरमा आमाको हत्या गरि सकेपछि उक्त युवक घर भन्दा २०० मिटर पर पुगेर छिमेकिको भान्साबाट धारिलो छुरा निकालेर छुरिले आफ्नै घाँटी रेटेर आत्महत्या गरेका छन । धेरैले छुट्याउन खोज्दा छुट्याउन खोज्नेलाइ नै चक्कुले हान्न खोजेपछी कसैले रोक्न सकेनन् । हेर्नै नसकिने तरिकाबाट आफ्नो ज्यान फालेका युवा लागू पदार्थ जाड रक्सी सेवन गर्ने गरेको गाउँलेहरु बताउछन् ।

घटना हुनुभन्दा केही समय अगाडी आमाले उनकी जेठी छोरिलाई फोन गरेका रहेछन् । दिदिले आमाको अन्तिम फोनमा कुरा भएको सुनाउदा सुनाउदै यति भावुक भइन । बहिनीले पनि रुदै भित्री रहस्यको पर्दाफस गरेकी छिन । आखिर के भनेकी रहिछिन त आमाले भिडियोमा हेर्नुहोला।