काठमाडौं । सवारी चालक अनुमतिपत्र लाइसेन्स नवीकरण आइतबारदेखि हुने यातायात व्यवस्था कार्यालय ललितपुरले जनाएको छ ।
तिन सातादेखि स्थगीत रहेको सवारी चालक अनुमतिपत्र नवीकरण कार्य आइतबारदेखि सुरु हुने आज एक सुचना जारी गदै यातायात व्यवस्था कार्यलयले जनाएको छ ।
अन्य सेवा पनी छिटै अर्को सुचना प्रकाशीत भएपछि हुने कार्यलयले जानकारी दिएको छ ।
