अशोज १ देखी आन्तरीक उडान खोल्न प्रश्ताव, पर्यटन मन्त्रालय भन्छ १५ मा पनि अनिश्चित

प्रकाशित मिति : September 10, 2020


काठमाडौं । सरकारले आगामी अशोज १ गतेबाट आन्तरीक हवाई खोल्ने तयारी गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा अशोज १५ बाट आन्तरीक हवाई खोल्न सकिनेे जनाएकाे छ ।

सरकारलाई विभिन्न कोरोना नियन्त्राणको सरोकारवालाहरुलेनै आन्तरिक हवाई सेवा खोल्ने प्रश्ताव पेश भएको छ । जसमा विदेशी पर्यटकलार्य पनि आउन नरोक्ने प्रश्ताव गरिएको छ ।

विभिन्न समितले असोज १ देखि नै आन्तरिक हवाई सेवा खुला गर्न प्रस्ताव गरेको छ । ढिलोमा असोज १५ मा खोल्न सकिने बताइएको छ । हिमाली एवं पहाडी क्षेत्रबाट आन्तरिक हवाई सेवा संचालन गर्न नेपाल बायूसेवा संचालक संघले पनि आग्रह गरेको थियो ।

सार्वजनिक यातायात स्वास्थ्य सुरक्षा अपनाएर खाेल्ने सरकारी निर्णयसँगै अान्तरिक उडान पनि खाेल्नुपर्ने सराेकारवालाहरूले बताएका छन । तर पर्यटन मन्त्रालयले अान्तरिक उडान खाेल्नेबारे कुनै निर्णय गरिसकेकाे छैन ।

सरकारले विदेशबाट आयन इच्छुक विदेशी पर्यटकलाई नेपाल आउन खुला गर्न लागेकाचे हो । विदेशी पर्यटकको कोरोना टेष्ट गरेर मात्रै नेपाल भ्रमण गर्न आग्रह गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट