काठमाडौं प्रवेशमा थप कडाई, नाकामा के के चाहिन्छ यस्तो छ ब्यवस्था

प्रकाशित मिति : September 10, 2020


काठमाडौं । तपाईँ काठमाडौं आउने सोचमा हुनुहुन्छ ? हुनुहुन्छ भने काठमाडौं उपत्यकामा प्रवेश गर्ने नाकामा प्रहरीले सताउनेछन । स्थानिय प्रशसनले जारी निषेधाज्ञा खुकुलो गरेपनि काठमाडौं प्रवेशमा भने थप कडाई गरेको छ ।

अव उपत्यकामा प्रवेश गर्न अनिवार्य रुपमा सरकारले तोकेको अत्यआवश्यकको मापदण्ड पुरा गर्नुपर्छ । यस अघि अत्यावश्यक कामका लागि काठमाडौं आवागमन गर्न सहज गरेको भएपनि निषेधाज्ञा केही खुकुलो भएपछि नाकामा कडाइ गरिएको काठमाडौंका प्रमुख जिल्ला जनकराज दाहालले बताए ।

अव काठमाडौं प्रवेश गर्नेहरुले नाकामा खटिएका सुरक्षाकर्मीले अत्यआवश्यक काम खुल्ने निवेदन, अत्यावश्यक काम स्पष्ट हुनुपर्ने र जुन जिल्लाबाट आएको हो सोही जिल्ला प्रशासन कार्यालयको अनुमति पत्र र स्थानिय तहले दिएको सिफारिस अनिवार्य बोक्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट