सनराइज बैंक टिमुरे शाखाद्वरा पस मेसिन वितरण

प्रकाशित मिति : September 10, 2020


काठमाडाैं । सनराइज बैंक रसुवा टिमुरे शाखाले स्थानिय हाेटलहरूलाई पस मेसिन वितरण गरेकाे छ।

विहिबार शाखाले २ अाेटा पस मेसिन वितरण गरेकाे हाे । पर्यटकीय क्षेत्र रसुवाकाे टिमुरेमा विगतमा पर्यटकहरूकाे भिड लाग्ने र पर्यटकले पसबाटै काराेेेेेवार गर्नेगरेका थिए । बैकले विद्युतिय कराेवारलाई पस्त्रय दिने उदेशय अनुरूप पस मेसिन वितरण गरिएकाे शाखाका कर्मचारी सविन लामिछानेले बताए ।

शाखाले अन्य हाेटलहरूमा पनि पस मेसिन वितरण गर्ने याेजना रहेकाे बैंकका कर्मचारी नविन अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट