कोरोनाका विच २५३ नेपाली सेना शान्ति स्थापनाको लागी सुडान प्रश्थान

प्रकाशित मिति : September 11, 2020


काठमाडौं । २५३ नेपाली सेना शान्ति स्थापनाको लागी सुडान प्रश्थान गरेको छ । नेपालमा कोरोनाको महामारी फैलिरहेको बेला सुडानमा शान्तिको दियो बाल्न सेनाको एक जत्था आफै उडिसकेको छ ।

संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनाका लागि नेपाली सेनाको २५३ जनाको टोली शुक्रबार सुडानतर्फ उडेको हो । ५ महिना अघिनै जानुपर्ने सेनाको टोली कोरोनका कारण रोकिएको थियो ।

नेपाली सेना टोलीले यूनाइटेड नेसन्स मिसन इन साउथ सुडान (यूएनमिस) मा हाल कार्यरत एक टोलीलाई बिदाई गर्नेछ । सो टोली शुक्रबारै नेपाल वायुसेवाको निगमको चार्टर्ड विमानमार्फत सुडान उडेको नेपाली सेनाले जनाएको छ । त्यस्तै सेनाको अर्को टोली सोमबार लिबिया जाने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट