दुबईमा ३७ नेपाली ठगिए, कोरोनाबारे झुटो अफवाह फैलाएको आरोपमा २ जना पक्राउ

प्रकाशित मिति : September 11, 2020


काठमाडौं । कोरोना भाईरस पीसीआर रिपोर्टबारे झुटो अफवाह फैलाएको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत पिसिआर रिपोर्ट सम्बन्धी झुटो अफवाह फैलाउने पर्वत मोदी गाउँपालिका–७ घर भई पोखरा महानगरपालिका–५ बस्ने २९ वर्षीय ईश्वर रिमाल र चितवन भरतपुर महानगरपालिका–४ घर भई पोखरा महानगरपालिका–९ नयाँबजार बस्ने २२ वर्षीय निरज लम्साल पक्राउ परेका छन् ।

उनीहरु विरुद्ध झुटो अफवाह फैलाउन नहुने सम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

त्यस्तै कोरियामा ३७ नेपाली दुबईमा ठगिएका छन् । उनीहरूलाई पीसीआर रिपोर्ट स्पष्ट नभएको कारण देखाउँदै कोरियन एयरलाइन्सले गत शुक्रबार दक्षिण कोरियाको इन्छान अन्तर्राष्ट्रिय विमानस्थलमा नै छोडका उनीह ठगिएका छन् ।

एक सातासम्मको पर्खाइपछि उनीहरु इमिरेट्स एयरको विमानमा दुबई पुगेका थिए । उनीहरूले काठमाडौं आउन फ्लाई दुबई टिकट काटेका थिए । फ्लाई दुबईले लगेजका नाममा प्रतिकिलो १५ डलरका दरले रकम असुलेको पीडित यात्रुले बताएका छन् ।

शाहीले दोहोरो पीसीआर परीक्षण शुल्क तिर्नुपरेको, एक सातासम्म आफ्नै खर्चमा होटलमा बस्नुपरेको र लगेजका नाममा दुबईमा ठगिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट