नारायणी डेभलपमेण्ट बैंकको १८ औँ सभामा सेयरधनिलाई उपस्थित हुन आग्रह

प्रकाशित मिति : September 11, 2020


काठमाडौं । नारायणी डेभलपमेण्ट बैंकले १८ औं वार्षिक साधारणसभा असोज १६ गते बोलाएको छ । कम्पनीले दिउँसो १ बजेबाट चितवनको रत्ननगरस्थित स्टार ब्याङक्वेटमा साधारणसभा हुने भएकाले सेयरधनीहरुलाई उपस्थितीका लागि आह्वान गरेको छ ।

कम्पनीको चुक्ता पुँजी ६ करोड ५६ लाख रुपैयाँ छ । शतप्रतिशत हकप्रद जारीपछि कम्पनीको पुँजी १३ करोड १२ लाख पुग्ने छ । कम्पनीको तप्रतिशत हकप्रद सेयर जारी गरेर चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव उक्त साधारण सभामा लैजाँदै छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार ‘ख’ वर्गका जिल्लास्तरीय बैंकले न्यूनतम ५० करोड रुपैयाँ पुँजी पुर्याउनु पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट