४ सय ७ खानी उत्खनन तथा खोजतलासका लागि अनुमति

प्रकाशित मिति : September 11, 2020


काठमाडौं । देशभरि रहेका ४ सय ७ खानी उत्खननका लागि अनमति दिईएको छ । आर्थिक वर्ष २०७६÷०७७ मा देशभरका ४०७ खानीलाई उत्खनन् तथा खोजतलास गर्न स्वदेशी तथा विदेशी कम्पनीलाई अनुमति दिएको हो । त्यसमध्ये १४९ लाई उत्खनन् र २५८ खानीलाई खोजतलासका लागि अनुमति दिइएको हो ।

कोइला १०
आइरन २
काइनाइट ८
लिड ३
चुनढुङ्गा ७२
क्वार्जजाइट १६
म्याग्नेसाइट १
मार्बल २
क्वार्ज ४
रातोमाटो ५
टल्क धातु १२
टुर्मालिन ८
जिङ्क १
डोलोमाइट २ खानी उत्खननका लागि रहेका छन् ।

यस्तै, खोजतलासका लागि

चुनढुङ्गा १६२
फलाम २
तामा ३
डोलोमाइट ९
सुन २
ग्रेनाइट २
क्वार्जजाईट २७
काँच २७
टुर्मालिन ४
क्वार्ज २
टल्क ५ कम्पनीलाई अनुमति दिइएको छ ।

विभागका महानिर्देशक रामप्रसाद घिमिरे पछिल्लो समय नेपाली खानीप्रति स्वदेशी तथा विदेशी कम्पनीको उत्खनन् तथा खोजतलासका लागि चासो बढ्दै गएको बताउँछन् । विभागले आव २०७६र७७ मा रु ८४ करोड ७३ लाख ४८ हजार र अघिल्लो आवमा रु ७७ करोड तीन लाख राजश्व आम्दानी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट