काठमाडौं । एक घरभित्र तीन जनाको मृत शव भेटिएको छ । भक्तपुरमा एकाघरमा तीन जना आफ्नै घरमा मृत भेटिएको प्रहरीले जनाएको छ । मध्यपुर थिमी नगरपालिका ९ निकोसेरामा सुदीप अधिकारी, उनकी पत्नी सुशीला र छोरा सुशान्त मृत अवस्थामा भेटिएका प्रहरीले जनाएको छ ।
यद्यपि घटनाको विषयमा विस्तृत जानकारी आइनसकेको भक्तपुर प्रहरीले बतायो ।