नेप्सेको सिस्टममा घरी घरी समस्या, अर्को स्टक एक्चेन्ज आउला त ?

प्रकाशित मिति : September 13, 2020


काठमाडौं । सेयर बजारमा नयाँ प्रविधि भित्रिने क्रमले प्राविधिक समस्या देखिन थालेकाले यसको समाधानका लागि प्रयास भईरहेको छ । सेयर बजारमा विभिन्न प्राविधिक समस्या देखिन थालेपछि यसको समाधानका लागि नयाँ कम्पनि स्थापनाको तयारी भएको जनाएको छ ।

विगत केही दिनयता ब्रोकर कम्पनीका ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएसमा) समस्या आएपछि लगानीकर्ता मारमा परेका थिए । बेलाबेला आइपर्ने समस्या समाधानका लागि धितोपत्र दलाल व्यवसायीको संयुक्त लगानीमा सेयर बजारमा प्रयोग हुने सूचना प्रविधिसम्बन्धी कम्पनी स्थापना गर्ने पहल हुन थालेको छ ।

स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष भरत रानाभाटले सेयर बजारसँग सम्बन्धित सबै प्राविधिक काम गर्न र डाटा सेन्टरलाई व्यवस्थित गर्ने कम्पनीको खाँचो महसुस गरिएकाले छुट्टै कम्पनी स्थापनाको पहल थालिएको बताए ।

सो कम्पनीमा धितोपत्र दलाल व्यवसायी, सफ्टवेयर कम्पनीलगायत अन्य सरोकारवालाको संयुक्त लगानी रहेको उनको भनाई छ । कम्पनी स्थापनाका लागि नेपाल धितोपत्र बोर्डबाट समेत सैद्धान्तिक सहमति भइसकेको छ । कम्पनी स्थापनाका लागि हाल ब्रोकर एसोसिएसनको सूचना प्रविधि समितिले काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट