काठमाडौं । आइतबार थप १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।यो संगै हालसम्म जम्मा कोरोना संक्रमितको संख्या ५४ हजार १ सय ५९ पुगेको छ ।
यस्तै २४ घण्टामा थप ११ सय ७३ जना कोरोना संक्रमण निको भएर घर फकेर्का छन । यो संगै कोरोना भाइरस निको भएर घर फकनेको संख्या ३८ हजार ६ सय ९७ पुगेको छ ।

त्यस्तै वितेको २४ घण्टामा कोरोना भाइरसबाट ९ जनाको ज्यान गएको छ । यो संंगै कोरोना भाइरस बाट ज्यान गुमाउनेको संख्या ३ सय ४५ पुगेको छ ।