नेप्सेमाथी अर्थ मन्त्रालयको डण्डा, सेयर कारोबारको समस्या आएपछि नेप्से र बोर्डलाई बोलायो

प्रकाशित मिति : September 13, 2020


काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)को अनलाईन कारोवारमा घरिघरि समस्या आउन थालेपछि अर्थमन्त्रालयले सेयर बजारको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जका प्रमुखहरलाई बोलाएको छ । विगत १ सातादेखी नेप्सेको स्टकमा घरीघरी समस्या आउन थालेको थियो ।

नेप्सेको अनलाइन कारामेवार स्टममा पटक पटक बन्द हुँदै आएको छ । सो संबन्धमा नेप्से र सेवन दुबैका प्रमुखलाई छलफलका लागि भन्दै अर्थ मन्त्रालयले सोमबार विहानै बोलाएको हो ।

नेप्सेको नयाँ प्रविधि टिएमस स्टकमा पटक पटक समस्या आउन थालेपछि लगानीकर्ताहरु हैरान भएका थिए । लगानीकर्तासंग संबन्धीत संघ संथठनले अर्थ मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई उजुरी दिएपछि अर्थ मन्त्रालयले एक्सन लिएको हो । १ साता अघिदेखी टिएमएस प्रविधिमा समस्या आउन थालेको हो ।

टिएमएसमा समस्या आएपछि नेप्सेले सेयर कारोवारको समय थप्ने गरेको थियो । आईतबार पनि टिएमएसमा समस्या आएपछि अर्थ मन्त्रालय वित्तीय व्यवस्थापन महाशाखा प्रमुख झक्क प्रसाद आचार्यले सोमवार बिहान नेप्सेका सीईओ चन्द्रसिंह साउद र बोर्डका अध्यक्ष भिष्म ढुङ्गानालाई बोलाएका हुन ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट