कुलमानलाई पुर्ननियुक्ती दिन प्रधानमन्त्री अनिच्छुक, प्रचण्डको दवाव

प्रकाशित मिति : September 14, 2020


काठमाडौं । नेपाल विद्युत प्राधिकरण आज भदौ २९ गतेदेखी प्रमुखविहिन बनेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको ४ वर्षे कार्यकाल सकिएको छ । उनलाई पुर्ननियुक्ती गर्न प्रधानमन्त्री सकारात्मक नभएपछि सोमबार बस्ने मन्त्रिपरिषद बैठकमा पनि कुलमान बारे निर्णय हुने संभावना कम रहेको छ ।

कुलमानको पुर्न नियुक्ती गर्न नेकपाका अर्का अध्यक्ष प्रचण्ड मरिमेटेर लागेपनि प्रधानमन्त्री सकारात्मक बन्न नसक्दा रोकिएको छ । उर्जामन्त्री वर्षमान पुनसमेत प्रधानमन्त्री अनिच्छुक देखिएपछि मन्त्रीपरिषद बैठकमा प्रश्ताव लैजाने नलैजाने भन्ने दाधारमा रहेका छन ।

सोमबार बस्ने मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री पोजेटिभ भएमा मात्रै घिसिङको कार्यकाल थपिनेछ । अन्यथा प्राधिकरण्मा विचौलियाहरुको प्रवेश पाउनेमा संका छैन । घिसिङले पुर्ननियुक्तीको लागी बजारमा अनावश्यक चलखेल गरेको भन्दै बालुवाटार उनिदेखी रुष्ट छ । तर घिसिङ प्राधिकरण फर्कने नर्फकने प्रधानमन्त्रीको हातमा छ ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट