१ महिना वित्दासमेत राष्ट्रिय बाणिज्य बैंकमा मन्त्रीका सम्धीले किन नियुक्ति पाएनन् ?

प्रकाशित मिति : September 14, 2020


काठमाडौं । झण्डै एक महिना अघि वाणिज्य बैंकको अध्यक्षमा नियुक्तीपत्र पाएका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी डा. उपेन्द्र कोइरालाको हालसम्म नियुक्ती भएको छैन ।

आइतबार बसेको बाणिज्य बैंकको संचालक समितिको बैठकमा मन्त्रीका संम्धी पोखरेलको इन्ट्री हुन पाएनन् । डा. उपेन्द्र कोइरालालाई निवर्तमान बनेका अर्थमन्त्री डा. युवराज खतिवडाले जाने बेलामा बाणिज्य बैंकको संचालक हुँदै अध्यक्ष बनाउनेगरी नियुक्ती गरेका थिए ।

आइतबार बाणिज्य बैंकको संचालक समिति बैठक बसेको बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए । संचालक समिति बैठक बसेपनि डा. कोइरालाको नियुक्ति भने भएन । श्रेष्ठले भने संचालक समितिलाई नियुक्त गर्नु वा नगर्नु भन्ने कुनै आदेश आएको छैन ।

मन्त्रीका सम्धीलाई बाणिज्य बैंकको संचालक बनाएको भन्दै विरोध भएको थियो । सामाजीक संजालमा समेत पोखरेल र सम्धी कोइरालाको बारेमा विरोध भएको थियो । विरोधपछि कोइरालाको नियुक्ति नै रोकिएको हो ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट