काठमाडौं । आज साँझ ५ बजे मन्त्रीपरिषद्को नियमित बैठक बस्दैछ । आजसाँझ ५ बजे बस्ने मन्त्रीपरिषद्को बैठकको लागी प्रधानमन्त्रीले बोलाएका छन ।आज बस्ने बैठकले केही महत्त्वपूर्ण निर्णयहरु गर्ने स्रोतले जनाएको छ ।
आजको मन्त्रिपरिषद् बैठकले आजदेखि नै रिक्त भएको नेपाल विद्युत प्राधिकरणको नेतृत्व लगातको महत्वपुर्ण कुराको निर्णय हुनेछ ।