हवाई भाडा घट्ने गरि क्यानले सुरु र्गयो पुनरावलोकन

प्रकाशित मिति : September 14, 2020


काठमाडौं । चार वर्षपछि आन्तरिक तर्फको हवाई भाडा पुनरावलोकन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले अध्ययन थालनी गरेको छ । हवाई भाडा प्रत्येक दुई बर्षमा पुनरावलोकन गर्नुपर्ने प्रावधान रहेको भएपनि ४ बर्षपछि पुनरावलोकन गर्न शुरु गरेको हो ।

अवको भाडादर दुर्गम क्षेत्रलाई सहुलियत हुने अनुमान गरिएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा रहेका सर्वसाधरणको यातायात पहुँच र्पुयाउने उदेश्यसहित दुर्गम क्षेत्र हवाई कोष स्थापना गर्ने मन्त्रालयले बताएको छ ।

हाल सुगम र दुर्गम गन्तब्यमा कायम गरिँदै आएको विदेशी यात्रु लक्षित उच्च भाडादरमा पनि पुनरावलोकन गर्ने तयारी गरिने भएको छ ।

ट्रंक रुटमा उच्च सीमाभन्दा कम र स्टल रुट (विकट गन्तब्य) को हकमा भने उच्च सीमाभन्दा केही थप प्रतिशत लिएको आधार बनाएर पुनरावलोकन गरिने जनाइएको छ । मन्त्रालयले हवाई इन्धन महँगो हुँदा भाडा महँगो भएको भन्दै घटाउन वाणिज्य मन्त्रालयमा प्रस्ताव समेत गरेको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट