काठमाडौं । सोमबार थप ११ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै कोरोना भाइरस संक्रमित हुनेको संख्या ५५ हजार ३ सय २९ पुगेको छ ।

वितेको २४ घण्टामा थप ८ सय ७९ जना कोरोना संक्रमण निको भएर घर फकेर्को छन । यो संगै कोरोना संक्रमण मुक्तm हुनेको संख्या ३९ हजार ५ सय ७६ पुगेको छ ।
यस्तै आज १५ जनाको ज्यान गएको छ । यो संगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ सय ६० पुगेको छ ।