पहिरोले आठ घरमा क्षति, चार वटा गाडी बगायो

प्रकाशित मिति : September 15, 2020


काठमाडौं । चितवनमा पहिरो जादा आठ घरमा क्षति पुगेको छ भने चार वटा गाडी बगाएको छ ।
हिजोदेखि परेको अविरल वर्षासँगै गएराति खसेकोे पहिराले चितवनको इच्छाकामना गाउँपालिका–६ पाँचकिलो बजारका आठ घरमा क्षति पुगेको हो ।


उनीहरुलाई अहिले घर छोडेर सुरक्षित स्थानमा स्थान्तरण गरिएको छ ।पहिरोमा परीे दुईवटा मोटरसाइकल, एक वटा म्याजिक भ्यान र बोलेरो पनि बगाएको स्थानीयहरुले बताएका छन
पहिरोले राष्ट्रिय आधारभूत विद्यालय पैरेनीमा समेत क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट