मंगलबार सुन ६ सयले बढ्यो

प्रकाशित मिति : September 15, 2020


काठमाडौँ । मंगलबार सुन तोलामा ६ सय रुपैयाँले बढेर तोला ९७ हजार ५ सय रुपैयाँमा कोरोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुन प्रतितोला ९६ हजार ९ सय रुपैयाँमा रुपैयाँमा कोरोबार भएको थियो।
त्यस्तै आज चाँदी पनी तोलामा २० रुपैयाँले बढेर तोलामा १३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा कोरोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट