काठमाडौं । मंगलबार थप १४ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै कोरोना भाइरस संक्रमित हुनेको संख्या ५६ हजार ७ सय ७९ पुगेको छ ।

वितेको २४ घण्टामा थप १ हजार ७२ जना कोरोना संक्रमण निको भएर घर फकेर्को छन । यो संगै कोरोना संक्रमण मुक्तm हुनेको संख्या ४० हजार ६ सय ३८ पुगेको छ ।
यस्तै आज ११ जनाको ज्यान गएको छ । यो संगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ सय ७१ पुगेको छ ।